Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अगस्त्य’ का कलाकारले मनाए सरस्वती पूजा र भ्यालेन्टाइन्स डे

Kalakarmi Kalakarmi February 14, 2024 12:38
‘अगस्त्य’ का कलाकारले मनाए सरस्वती पूजा र भ्यालेन्टाइन्स डे Image

काठमाडौं– प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ का प्रमुख कलाकारहरूले आज सरस्वती पूजा र भ्यालेन्टाइन डे मनाएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरिएको सरस्वती पूजा कार्यक्रममा उपस्थित भएर नाजिर हुसेन र मलिका महतले सरस्वती पूजा र भ्यालेन्टाइन डे मनाएका हुन् । उक्त अवसरमा आगामी फागुनको १८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ का बारेमा जानकारी दिँदै टीजर समेत प्रदर्शन गरिएको थियो । सरस्वती पूजा र भ्यालेन्टाइन डे विशेष कार्यक्रममा अगस्त्यको प्रमोसनका लागि पुगेका नाजिर, मलिका र बेन बस्नेतसँग फ्यानहरूले सेल्फी खिच्नुका साथै केही संवाद गरेका थिए । यस्तै, ...