Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ज्वाइँ साब’ मा जितुको जोडी बन्दै नीति शाह

Kalakarmi Kalakarmi April 8, 2024 10:43
‘ज्वाइँ साब’ मा जितुको जोडी बन्दै नीति शाह Image

काठमाडौं– प्री–प्रोडक्सनमा रहेको नयाँ फिल्म ‘ज्वाइँ साब’ मा अभिनेत्री नीति शाह फाइनल भएकी छिन् । निर्माण पक्षले नीतिसँग सोमवार कागजी सम्झौता गरेको हो । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको यो फिल्मे कथा पढेपछि आफू काम गर्न निकै उत्साहित भएको नीतिको भनाई छ । राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो फिल्ममा नीतिले कलाकार जितु नेपालसँग सहकार्य गर्नेछिन् । जितु फिल्मको शिर्ष भूमिकामा अनुवन्धित भइसकेका छन् । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो फिल्ममा कथाको माग अनुसार नै नीति शाहलाई फाइनल गरिएको ...