‘महाभोज’को गीत ‘मख्खै परेँ’ सार्वजनिक: दयाहाङ, खगेन्द्र, अञ्जना, मलिका र गौमायाको कौडा नृत्य


काठमाडौं – आगामी जेठ १५ गते बिहीबार रिलिज हुने चलचित्र ‘महाभोज’को पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक भएको छ । कौडा भाकाको यस गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा सङ्गीत रहेको छ भने ससिका राईले स्वरमा साथ दिएकी छन् । यस भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ […]