Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सतीदेवी’ लाई यूनिभर्सल सर्टिफिकेट

Kalakarmi Kalakarmi December 8, 2023 16:04
‘सतीदेवी’ लाई यूनिभर्सल सर्टिफिकेट Image

काठमाडौं– लक्ष्मण सुवेदीको लेखन तथा निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘सतीदेवी’ सेन्सर पास भएको छ । सुवेदीकै लगानीमा निर्माण भएको यो फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन् । सामाजिक कथामा निर्माण भएको यो फिल्मत्रले देशमा जति नै परिवर्तन आए पनि परिवर्तिन हुन नसकेको महिलाको कथालाई मुख्य विषय बनाएको छ । बाबु–छोरीको कथा समेत चित्रण गरिएको यो फिल्मले समाजमा गरिने छोराको चाहना, छोरीको महत्वलगायतको विषयसमेत देखाउने निर्देशक सुवेदीले बताए । यो फिल्मले आमा–छोरी र दिदि–बहिनीबीचको सम्बन्धलाई देखाएको छ । २ ...