Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सार्वजनिक भयो ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’

The Cinema Times The Cinema Times June 21, 2024 09:55
सार्वजनिक भयो ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’ Image

द सिनेमा टाइम्स,काठमाडौं ।हिट जोडी दयाहाङ राई र मिरुना मगर अभिनित ‘घरज्वाइँ’ले आफ्नो नयाँ गीत रिलिज भएको छ। शुक्रबार सिनेमामा समावेश ‘बिन्जुरी’ बोलको गीत सार्वजनिक भएको हो। गीत एसडी योगीको संगीतमा तयार भएको छ भने गीतमा राम अविरल बिष्टको शब्द तथा संगीतकार योगीको स्वर रहेको छ। प्रेमिल शैलीको यो गीतमा प्रमुख अभिनेता दयाको अभिनेत्री मिरुनाप्रतिको […]