Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सारंग’ को ‘चिसो बतास’मा २२ बालबालिकाको स्वर

eHimalaya Times eHimalaya Times July 24, 2024 22:59
‘सारंग’ को ‘चिसो बतास’मा २२ बालबालिकाको स्वर Image

काठमाडौं । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ चलचित्रको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी खनालले रचेको सो गीतमा कान्जिरोवा स्कुल, कोटेश्वरका प्रतिभावान बालबालिकाहरूको साथमा किरण भुजेल र मुस्कान रानाभाटको स्वर दिनुभएको छ । चलचित्र अर्को एउटा गीतमा भने शान्तिश्री परियार र साइराजको स्वर छ । ‘चोली तुनामा’ बोलको सो