Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’

eHimalaya Times eHimalaya Times June 16, 2024 23:05
ओेटीटीमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ Image

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ ओटीटीमा सार्वजनिक भएको छ । चलचित्र शनिबारदेखि ओटीटी ‘सिनेमाघर एप’मा सार्वजनिक भएको हो । विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापामगर, विभू पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहेको चलचित्र दीपेन्द्र के. खनालले निर्देशन गर्नुभएको हो ।

Latest Updates See All Updates