Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

इयूले नेपाललाई सुरक्षा सूचीबाट नहटाउने कारण के ? दुई विमान कम्पनिलाई दियो १२ बुँदे सुझाव

Kalakarmi Kalakarmi November 30, 2023 14:43
इयूले नेपाललाई सुरक्षा सूचीबाट नहटाउने कारण के ? दुई विमान कम्पनिलाई दियो १२ बुँदे सुझाव Image

काठमाडौं– युरोपियन युनियन (इयू) ले नेपाली हवाई सेवालाई सुरक्षा सूचीबाट हटाउने अवस्था नबनेको रिर्पोट दिएको छ । इयूको एयर सेफ्टी कमिटीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हवाई सुरक्षा अडिट प्रतिवेदन पठाउँदै १२ बुँदामा सुझाव पठाएको छ । गत भदौ अन्तिममा नेपाल आएको इयूको टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरण, सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगम र निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सको जाँच गरेको थियो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निगम र श्री एयरलाइन्सका कमजोरीका कारण नेपाली वायुसेवा यूरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउने अवस्था नबनेको रिर्पोट आएको बताएका छन् । ‘इयुको एजेन्सीसँग हाम्रो सहकार्य ...