Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विशेष शोमा फिल्म ‘सुगुप’

Kalakarmi Kalakarmi March 12, 2024 06:46
विशेष शोमा फिल्म ‘सुगुप’ Image

इटहरी– पूर्वमन्त्री तथा सांसदहरुको उपस्थितिमा नयाँ फिल्म ‘ ‘सुगुप’ को इटहरीमा विशेष शो आयोजना गरिएको छ । इटहरीको ईलाईट सिनेमा हलमा गरिएको उक्त फिल्मको विशेष शोमा पूर्व भुमीसुधार मन्त्री राम कुमार सुब्बा, पूर्व कोशी प्रदेश सांसद मीना श्रेष्ठ, कोशी प्रदेश सांसद सर्वध्वज साँवाको उपस्थिति रहेको थियो । विशेष शोमा धरान, ताप्लेजुङ, झापा, इटहरी लगायतका विभिन्न ठाउँबाट आएका दर्शकको बाक्लो उपस्थिति रहेको थियो । यो फिल्म काठमाडौं तथा लण्डनसहित विभिन्न ठाउँहरुमा प्रदर्शन भईसकेको छ भने अन्य शहरहरुमा प्रदर्शनको तयारीमा छ । फिल्म हेरेका दर्शकले ‘सुगुप’ लाई लिम्बु कला, संस्कृति र संस्कारको विषयमा ...