Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘खुस्मा’को ‘रुकुम मैकोट’ रिलिजको रौनकता (फोटो एल्बम)

Ramailo Cha Ramailo Cha August 25, 2024 14:10
‘खुस्मा’को ‘रुकुम मैकोट’ रिलिजको रौनकता (फोटो एल्बम) Image

नायक धिरज मगर र नायिका उपासनासिंह ठकुरी स्टारर फिल्म ‘खुस्मा’को प्रचारप्रसार सामाग्री सार्वजनिक भैरहेका छन् । आइतबार प्रेसमिट गर्दै फिल्मको दोश्रो गीत ‘रुकुम मैकोट’ रिलिज गरियो । अशोक थापा मगर निर्देशित फिल्म असोज ३ गतेदेखि रिलिज हुँदैछ । आइतबार आयोजित सुस्मा प्रेसमिटका झलक यी तस्बिरहरुमा हेर्नुस् : तस्बिर : विवेक गज्मेर

Latest Updates See All Updates