Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा धिरज र उपासनाको ‘खुस्मा’

Kalakarmi Kalakarmi September 19, 2024 00:17
आजदेखि सिनेमा हलमा धिरज र उपासनाको ‘खुस्मा’ Image

काठमाडौं– संविधान दिवसको अवसर पारेर आज असोज ३ गते बिहीवारदेखि नयाँ नेपाली फिल्म ‘खुस्मा’ प्रदर्शनमा आएको छ । गत मंगलवार काठमाडौंमा आयोजित प्रीमियर शोमा यो फिल्मले उत्कृष्ट प्रतिक्रिया पाएको थियो । फिल्म हेर्ने अधिकांश दर्शकले निर्देशक अशोक थापा मगरको निर्देशकीय पक्ष तथा अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको प्रशंसा गरेका थिए । यो फिल्ममा माओवादी द्वन्दको असर भोग्ने सबैले आफैँलाई परेको महसुस गर्ने अनुभव अधिकांशले सुनाएका थिए । प्रीमियरमा प्राप्त प्रतिक्रियाबाट उत्साहित देखिएका अभिनेता धिरज मगरले ‘खुस्मा’ लाई आम नेपालीको कथा भन्न रुचाउँछन् । ‘यो सबै नेपालीले भोगेको ...