Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

एनसेल खरिद–बिक्री प्रकरणः अल्टिमेटम सहितका दुई निर्देशन

Kalakarmi Kalakarmi December 6, 2023 12:30
एनसेल खरिद–बिक्री प्रकरणः अल्टिमेटम सहितका दुई निर्देशन Image

काठमाडौं– संसदको अर्थ समितिले बुधवार एनसेलको शेयर स्वामित्व खरिद–बिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । बुधवार प्राधिकरणलाई बोलाएर छलफल गरेको समितिले प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरिद–बिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिएको हो । ‘बुधवारको छलफलका क्रममा उठेका विषय र एनसेलको स्वामित्व खरिद–बिक्रीका सन्दर्भमा विस्तृत अध्ययनसहित जानकारी पेश गर्न निर्देशन दिने निर्णय भएको छ,’ छलफलपछि समिति सभापति सन्तोष चालिसेले भने । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिद–बिक्री सम्बन्धी कागजात सङ्कलनको क्रममा रहेको जानकारी ...