Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मिम्जिमा ए’ मार्फत आए गायक भिम लिम्बु, मन्त्री किरातीले गरे सार्वजनिक

Kalakarmi Kalakarmi December 1, 2023 04:59
‘मिम्जिमा ए’ मार्फत आए गायक भिम लिम्बु, मन्त्री किरातीले गरे सार्वजनिक Image

काठमाडौं– बिहीवार साँझ काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्वारा सार्वजनिक गरिएको गीतमा गायक भिम लिम्बु र गायिका मनु नेम्वाङले स्वर दिएका छन् । पच्चीस मिनेट लामो म्युजिकल फिल्म सार्वजनिक गर्दै मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए । उनले गायक भिम लिम्बुसँगको पुरानो सम्बन्धलाई स्मरण गर्दै संगीत यात्रामा अगाडि वढेको बताए । ‘उनले सपना देखेर संगीत यात्राको प्रारम्भ गरे । चौरमा बसेर गाएको गीत र त्यो यात्रा सङ्घर्ष अहिले पनि मलाई स्मरण ...