Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘द रेड सुटकेस’ को ट्रेलरमा के छ ? (भिडियो)

Kalakarmi Kalakarmi April 2, 2024 10:44
‘द रेड सुटकेस’ को ट्रेलरमा के छ ? (भिडियो) Image

काठमाडौं– चैत ३० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘द रेड सुटकेश’ को शीर्षक नै रहस्यमय छ । मंगलवार काठमाडौं सार्वजनिक गरिएको फिल्मको ट्रेलरले समेत उक्त रहस्यबाट पर्दा उघार्न सकेन । नयाँ वर्ष २०८१ लाई लक्षित गर्दै प्रदर्शन हुने फिडेल देवकोटाद्वारा निर्देशित यो फिल्मको २ मिनट १० सेकेन्ड लामो ट्रेलर एउटा रातो सुटकेशको वरिपरी घुमेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा रातो सुटकेश लिएर अभिनेता सौगात मल्ल आफ्नो पिकअप भ्यानबाट सिन्धुलीको गाउँतर्फ लाग्छन् । गाडी लिएर सौगात गाउँ जाँदा यात्रामा भेटिएका पात्र विपिन कार्की, सृष्टी श्रेष्ठको वार्ता र यात्रामा ...

Latest Updates See All Updates