Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रीमियरमा ‘उपहार’: स्वाभिमानी महिलाको कथा

Kalakarmi Kalakarmi March 7, 2024 15:34
प्रीमियरमा ‘उपहार’:  स्वाभिमानी महिलाको कथा Image

काठमाडौं– महाशिवरात्रिको अवसर पारेर भोलि फागुन २५ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘उपहार’ ले बिहीवार काठमाडौंमा ग्राण्ड प्रीमियर गरेको छ । फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेत्रीद्वय पूजा शर्मा र बेनिशा हमाल, अभिनेतात्रय मुकुन भुषाल, समर्पणजंग कार्की तथा तेज गिरीलगायतको उपस्थिति भएको प्रीमियर शोमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो । हाल अमेरिकामा रहेकी फिल्मकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले भिडियो संदेशमार्फत सबैलाई फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् । ‘अब उपहार हाम्रो नभई दर्शकको भएको छ । फिल्म हेरेर कस्तो लाग्छ, प्रतिक्रिया दिनुहोला । हामी खुल्ला हृदयले स्वागत गर्नेछौँ’, अभिनेत्री थापाले आफ्नो ...