‘रंगी’को ट्रेलरमा बाबु-छोरीको भावनात्मक सम्बन्धको कथा

eHimalaya Times eHimalaya Times February 1, 2025 22:23
‘रंगी’को ट्रेलरमा बाबु-छोरीको भावनात्मक सम्बन्धको कथा Image

काठमाडौं । आगामी फागुन २ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘रंगी’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता सलोन बस्नेतको निर्माण तथा मुख्य भूमिका रहेको ‘रंगी’को ट्रेलर शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । तीन मिनेट लामो ट्रेलरले बाबु-छोरीको भावनात्मक सम्बन्धको कथालाई पेस गरेको छ । छोरीका लागि एकल बाबुले गरेको दुःख, मिहिनेत, त्याग र