Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्देशक गिरी भन्छन्– ‘जनताले नेतालाई कसरी सुधार्छन् भन्ने बुझ्नका लागि ‘ईश्वर’ हेर्नुपर्छ’

Kalakarmi Kalakarmi July 21, 2024 04:48
निर्देशक गिरी भन्छन्– ‘जनताले नेतालाई कसरी सुधार्छन् भन्ने बुझ्नका लागि ‘ईश्वर’ हेर्नुपर्छ’ Image

काठमाडौं– निर्देशक राजु गिरि यतिबेला उत्साहित छन् । उनले निर्देशन गरेका केही फिल्महरु ब्याक टू ब्याक दर्शकमाझ आउन तयार भएका छन् । यही साउन महिनामै उनका दुई फिल्महरु प्रदर्शन हुँदैछन् । ती मध्ये पहिलो फिल्म हो ‘ईश्वर’, जुन यही साउन ११ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । एउटै महिना आफूले निर्देशनका गरेका दुई फिल्म प्रदर्शन हुने भएपछि निर्देशक गिरिको व्यस्तता समेत चुलिएको छ । यही व्यस्तताकै बीच निर्देशक गिरिले सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्ने समय निकालेका छन् । कुराकानीको प्रारम्भमै निर्देशक गिरिले फिल्म ‘ईश्वर’ आफ्नो निर्देशन करियरमै फरक कन्टेन्टमा बनेको दावी गरेका ...

Latest Updates See All Updates