Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘सानो संसार’ लाई ‘यूनिभर्सल’ सर्टिफिकेट, अब सबैले हेर्न पाउने

Kalakarmi Kalakarmi September 20, 2024 07:26
‘सानो संसार’ लाई ‘यूनिभर्सल’ सर्टिफिकेट, अब सबैले हेर्न पाउने Image

काठमाडौं– यही असोज ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘सानो संसार’ चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) ले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । योसंगै अब यो फिल्म सबै उमेरका दर्शकले सिनेमा हलमा गएर हेर्न पाउने छन् । स्थापित निर्माता अर्जुन कुमारद्वारा निर्मित यो फिल्मले आफ्ना यसअघि सार्वजनिक भएका प्रचार सामग्रीमार्फत दर्शकमाझ राम्रो हाइप बनाइसकेको छ । अघिल्लो साता सार्वजनिक भएको फिल्मको ट्रेलरलाई पनि दर्शकले अत्यधिक रुचाएका छन् । ट्रेलरमा एउटा मध्यम वर्गीय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ । फिल्ममा एउटा मध्यम तथा निम्न मध्यम वर्गीय नेपाली परिवारको ...