Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बोक्सीको घर’ पाइरेसी भएपछि ओएसआरद्वारा कानुनी चेतावनी

Thulo Parda Thulo Parda May 1, 2024 06:48
‘बोक्सीको घर’ पाइरेसी भएपछि ओएसआरद्वारा कानुनी चेतावनी Image

काठमाडौं। नेपाली चलचित्र ‘बोक्सीको घर’को नन थियट्रिकल अधिकार लिएको ओएसआर डिजिटलले चलचित्र पाइरेसी भएको भन्दै कानुनी उपचारको चेतावनी दिएको छ। बुधवार एक विज्ञप्ति जारी गर्दै ओएसआरले चलचित्रका केही अंश पाइरेसी गरी अनधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा प्रयोग/अपलोड गरी दुरुपयोग भएको पाइएको भन्दै यथाशीघ्र हटाउन अनुरोध गर्दै अटेर गरे कानुनी बाटो खोज्न बाध्य हुने जनाएको हो। […]