Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘घर नम्बर-२’ मा आर्यन

eHimalaya Times eHimalaya Times July 29, 2024 23:07
‘घर नम्बर-२’ मा आर्यन Image

काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा नायक आर्यन सिग्देल अनुबन्धित हुनुभएको छ । निर्माण पक्ष र आर्यनबिच लिखित सम्झौता भएको हो । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रको छायांकन यही साउनको २५ गतेबाट सुरु हुँदै छ । चलचित्रमा यसअघि नै खगेन्द्र लामिछाने, निश्चल बस्नेत फाइनल भइसक्नु भएको छ