Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सारिकाको ‘झुम्के फुली’

Surcinema Surcinema September 22, 2024 04:50
सारिकाको ‘झुम्के फुली’ Image

काठमाडौं : सारिका घिमिरको स्वरमा रहेको गीत ‘झुम्के फुली’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, संगीत र योगेशकाजी शाहको संगीत संयोजन रहेको गीतमा मनोज परियारले मिक्सिङ/माष्टरिङ गरेको हो । वीरेन्द्र भाट ‘विपिन’को निर्देशन रहेको गीतको भिडियोमा वीरेन्द्रकै सम्पादन र लोकेश भाटको सह-सम्पादन छ । नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुलिरहेकी छिन् ।

The post सारिकाको ‘झुम्के फुली’ first appeared on Sur Cinema.