Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चन्द्रागिरीमा सञ्चालनमा आयो ‘ड्रिम वर्ल्ड’ अर्थात सपनाको संसार

Kalakarmi Kalakarmi November 25, 2023 14:27
चन्द्रागिरीमा सञ्चालनमा आयो ‘ड्रिम वर्ल्ड’ अर्थात सपनाको संसार Image

काठमाडौं– चन्द्रागिरि नगरपालिका वडा नंं– ७ स्थित घुमाउने टोलमा शनिवारदेखि ड्रिम वर्ल्ड एम्यूजमेन्ट पार्क सञ्चालनमा आएको छ । निरन्तर १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्म कै सबैभन्दा ठूलो क्षेत्रफ़ल र लगानीमा यो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको हो । ६ करोड रुपैयाँको लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् । पर्याप्त पार्किङस्थलसहितको यो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसंग रमाउन फास्टफुड क्याफे तथा रेस्टुराँ पनि सञ्चालन गरिएको छ । यस सम्बन्धि जानकारी गराउने उद्देश्यले आयोजना ...