Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘घर नम्बर २’ मा केकी र उपासना फाइनल

Kalakarmi Kalakarmi August 7, 2024 11:22
‘घर नम्बर २’ मा केकी र उपासना फाइनल Image

काठमाडौं- साउनको २५ गते अर्थात शुक्रबारदेखि छायांकनमा जान लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’का लागि मुख्य कलाकारहरुको लाइनअप पुरा भएको छ । यो फिल्मको मुख्य अभिनेताहरुमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत र आर्यन सिग्देल फाइनल भइसकेका छन् । अब, फिल्मका लागि मुख्य दुई नायिका पनि फाइनल भएको निर्माणपक्षले जानकारी दिएको छ । यो फिल्मका लाागि नायिकाद्धय केकी अधिकारी र उपासना सिंह ठकुरीलाई फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ । केकी र उपासना दुबैसँग निर्माणपक्षले कागजी संझौता गरेको छ । केकीले बैशाख महिनामा फिल्म ‘बोक्सीको घर’ ब्लकबस्टर भएपछि ‘के घर ...