Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

शुक्रवारदेखि काठमाडौंमा थाई फिल्म फेस्टिभल

Kalakarmi Kalakarmi August 26, 2024 09:09
शुक्रवारदेखि काठमाडौंमा थाई फिल्म फेस्टिभल Image

काठमाडौं – काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ । सोमवार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए । फेस्टिभल यही भदौ १४ गते शुक्रवारदेखि ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्स सिनेमा हलमा प्रारम्भ भई भदौ १६ गते आइतवार समापन हुनेछ । यो नेपालमा आयोजना हुन लागेको चौथो थाई फिल्म फेस्टिभल हो, जसको अघिल्लो संस्करण सन् २०१३ मा भएको थियो । राजदूत सिरिसोर्नले नेपाल र थाइल्याण्डबीचको ...

Latest Updates See All Updates