Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘फर्की फर्की’ को ग्राण्ड प्रीमियरः ‘ताजा, सुन्दर र साँच्चै राम्रो फिल्म’ भएको बालेनको प्रतिक्रिया

Kalakarmi Kalakarmi May 23, 2024 05:04
‘फर्की फर्की’ को ग्राण्ड प्रीमियरः ‘ताजा, सुन्दर र साँच्चै राम्रो फिल्म’ भएको बालेनको प्रतिक्रिया Image

काठमाडौं– आज बिहीवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘फर्की फर्की’ ले काठमाडौंमा बुधवार साँझ प्रीमियर शो आयोजना गरेको छ । कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रीमियर शोमा फिल्मका कलाकार तथा प्राविधिकसंगै विभिन्न फिल्मकर्मी, सञ्चारकर्मी तथा प्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति देखियो । प्रीमियरपछि अधिकांशले फिल्मको समग्र मेकिङको प्रशंसा गरेका छन् । अनमोल केसी तथा जस्सीता गुरुङको मुख्य भूमिका रहेको यो फिल्म हेरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले सामाजिक सञ्चालमा फिल्मको एउटा पोस्टर सार्वजनिक गर्दै लेखेका छन्– ‘ताजा र सुन्दर !!! साँच्चै राम्रो चलचित्र !’ फिल्मको ग्राण्ड प्रीमियरमा सहभागि भएर ...