Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रङ्गेली’को विदेश ‘डिमान्ड’ ह्वात्तै बढ्यो

Ranga Khabar Ranga Khabar March 14, 2024 05:54
‘रङ्गेली’को विदेश ‘डिमान्ड’ ह्वात्तै बढ्यो Image

रंगखबर, काठमाडौँ: रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको फिल्म ‘रङ्गेली’को विदेशमा उच्च माग भएको छ । नेपालमा प्राप्त प्रतिक्रियासँगै विदेशबाट ‘डिमान्ड’ आएको निर्देशक अर्जुन सुवेदीले बताए । फिल्म अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो । नेपालमा मन पराइएपछि मलेशिया, दुबई, कतार, बहराइन, साउदी, ओमनमा हालै मात्र बिक्री भएको सुवेदीले बताए । […]