Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा भजन शिरोमणिको बायोपिक ‘आचार्य’: सत्यराजदेखि सौगात, दयाहाङ र विपिनसम्म

Kalakarmi Kalakarmi May 26, 2024 02:10
ट्रेलरमा भजन शिरोमणिको बायोपिक ‘आचार्य’:  सत्यराजदेखि सौगात, दयाहाङ र विपिनसम्म Image

काठमाडौं– यही असार ७ गतेदेखि पुनः प्रदर्शनमा आउने भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा भक्तराज आचार्यको बाल्यकालदेखि संगीत क्षेत्रको १६ वर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटनालाई समेत चित्रण गरिएको छ । १३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले आगामी असार ७ गतेदेखि फिल्मको पुनःप्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन हुने फिल्ममा भक्तराजको निधन पश्चातका केही दृष्यहरु समेत समेटिने छ । यो फिल्ममा भजन शिरोमणि आचार्यको ज्येष्ठ सुपुत्र गायक सत्यराज आचार्य ...