Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपाल फर्किइन् रिश्मा, ‘रिमै’ मा अभिनय गर्दै

Kalakarmi Kalakarmi September 29, 2024 10:37
नेपाल फर्किइन् रिश्मा, ‘रिमै’ मा अभिनय गर्दै Image

काठमाडौं– व्यवसायिक रुपमा सफल मानिएको ‘कबड्डी’ शृखंलाकी मैयाँ अर्थात् अभिनेत्री रिश्मा गुरुङ नयाँ नेपाली फिल्म ‘रिमै’ को छायांकनका लागि नेपाल आएकी छिन् । लामो समयदेखि श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिश्मा ‘रिमै’ को कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताएकी छिन् । ‘म लामो समय पश्चात फिल्ममा फर्किँदैछु । लामो त होइन, मैले बीचमा क्रसरोड नामक फिल्ममा काम गरेकी थिएँ । त्यो फिल्म अहिलेसम्म प्रदर्शनमा आएको छैन् । त्यसैले गर्दा लामो ग्याप जस्तो देखियो’, उनले भनिन्– ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि ...