Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

शोभितको ‘बद्री बहादुर’ लाई कपिल शर्माको साथ !

Kalakarmi Kalakarmi March 19, 2024 04:19
शोभितको ‘बद्री बहादुर’ लाई कपिल शर्माको साथ ! Image

काठमाडौं– शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘बद्री बहादुर’ प्रदर्शनको तयारीमा छ । आगामी चैत २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्मको बिहीवार ट्रेलर रिलिज हुँदैछ । यसैबीच, यो फिल्मलाई बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले प्रचार गर्ने वचन दिएको निर्देशक बस्नेतले बताएका छन् । निर्देशक बस्नेत केही समयअघि मुम्बई पुगेका थिए । त्यही क्रममा उनी कपिल शर्माको द कमेडी नाइटस विथ कपिल शर्मा शोको सेटमा पुगेका थिए । सोही क्रममा उनीहरुबीच फिल्मको विषयमा कुराकानी भएको हो । कुराकानीका क्रममा कपिलले आफू नेपाली फिल्मको प्रचार गर्न तयार रहेको बताएको निर्देशक ...