Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सबैकी बहिनी आँचल !

Kalakarmi Kalakarmi December 24, 2023 10:20
सबैकी बहिनी आँचल ! Image

काठमाडौं– विकिपिडिया भन्छ– अभिनेत्री केकी अधिकारी ३४ वर्षकी भइन् । त्यस्तै विकि नै भन्छ अभिनेत्री आँचल शर्मा २८ कि पुगिन् । अनि नेपाली भन्छन्– ‘पुरुषहरु एक वर्षको अन्तरमा पनि दाजु–भाइ बन्छन्, तर महिलाहरु दश वर्ष सानो–ठूलो भए पनि साथी बन्छन् ।’ तर समाजले भनेर अथवा हामीले भनेर पनि नहुने । एउटा समुहले त महिला जहिले सानी (कम उमेरकी) देखिन चाहन्छिन् । अभिनेत्री आँचललाई हेर्दा त्यस्तै लाग्छ । हालै उनले केकीको जन्मदिनको अवसर पारेर दिदी भन्दै शुभकामना दिइन् । यसअघि पनि उनले अभिनेत्री पूजा शर्मालाई ‘सिनियर’ भनेकी थिइन् । जसको कारण ...