‘वसन्त’को नयाँ पोष्टरमा प्रकाश र स्वस्तिमा

eHimalaya Times eHimalaya Times March 15, 2025 22:29
‘वसन्त’को नयाँ पोष्टरमा प्रकाश र स्वस्तिमा Image

काठमाडौं । यही चैतदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘वसन्त’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा मुख्य कलाकार सपुतसहित अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड हुनुहुन्छ । उहाँहरू स्कुलको पोशाकमा देखिनुभएको छ । चलचित्रमा प्रकाश र स्वस्तिमासहित प्रभात पाल ठकुरी, श्रीशिभान्सी, उर्मिला लाम्गादे, खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।