Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

माघ २६ मै नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’

Kalakarmi Kalakarmi January 30, 2024 11:00
माघ २६ मै नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’ Image

काठमाडौं – नेपालमा माघको २६ गतेबाट रिलिजमा आउन लागेको यो बर्षकै प्रतिक्षित फिल्म ‘हात्तीछाप’ यही मितिमा विश्वभर रिलिज हुने भएको छ । यसअघि माघ २६ गते नेपालसहित केही देशमा मात्र फिल्म रिलिज हुने पक्का भएको थियो । अब, यो फिल्मको अन्तरराष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर यो फिल्म रिलिज हुने बताएको छ । यो फिल्मलाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर फिल्म रिलिज गर्दैछन् । यस्तै, अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ । यस्तै, यूरोपका सम्पूर्ण देशमा फिल्मलाई नेपाली मुभी टाइम ...