Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

लण्डनमा आयोजना हुने यति इन्टरनेसनल नेपाली फिल्म अवार्डको‌ मिति धोषणा

Kalakarmi Kalakarmi June 28, 2024 12:10
लण्डनमा आयोजना हुने यति इन्टरनेसनल नेपाली फिल्म अवार्डको‌ मिति धोषणा Image

काठमाडौं- नेपाली फिल्मको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार बिस्तार गर्ने उद्देश्यले लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (inffa 2024) आयोजना हुने भएको छ । शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनको आयोजना गरि यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म ईन्टरनेट प्रा.लि. व्यवस्थापनमा भदौ १५ गते (अगष्ट ३१, २०२४) मा भव्य कार्यक्रमका लण्डन शहरमा अवार्ड प्रदान गरिने भएको हो । वर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका फिल्महरुलाई आधार मानेर उत्कृष्ट ३ छनाेट गरिने आयोजक संस्थाले जानकारी दिएको छ । ईन्फा अवार्ड २०२४ मा सुनिल थापा जुरी संयोजक, ...