Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

शुक्रवारदेखि प्रदर्शनमा आउने ‘दान्भी’ लाई उत्साहजनक शो

Kalakarmi Kalakarmi June 20, 2024 03:47
शुक्रवारदेखि प्रदर्शनमा आउने ‘दान्भी’ लाई उत्साहजनक शो Image

काठमाडौं– असार ७ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘दान्भी’ लाई देशैभरीका सिनेमा हलहरुले उत्साहजनक शो प्रदान गरेका छन् । यो फिल्मका लागि बुधवारदेखि नै मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् । क्युएफएक्सनले पहिलो दिन अर्थात भोलि शुक्रवारका लागि यो फिल्मलाई काठमाडौंमा १६ तथा बाहिर ३१ शो उपलब्ध गराएको छ । आईएनआईले १२ शो, वान सिनेमाजले ७ शो, एफक्युब, बिएसआर, बिग मुभीज, रञ्जना सिनेप्लेक्स लगायतका मल्टिप्लेक्स हलमा पनि फिल्मले उत्साहजनक शो पाएको छ । उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायतका ...

Latest Updates See All Updates