Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कलाकार संघले थाल्यो ‘तेस्रो फान अवार्ड’ को तयारी

Kalakarmi Kalakarmi April 18, 2024 04:46
कलाकार संघले थाल्यो ‘तेस्रो फान अवार्ड’ को तयारी Image

काठमाडौं- नेपाल चलचित्र कलाकार संघले यो वर्ष ‘तेस्रो फान अवार्ड’ को आयोजना गर्ने भएको छ । यसका लागि तयारी तिव्र रुपमा अगाडि बढाइएको संघका महासचिव सविन श्रेष्ठले जानकारी दिए । महासचिव अनुसार, यो वर्ष अझै सभ्य र भव्य रुपमा अवार्ड आयोजना गरिने छ । कलाकार संघले वि.सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो । यसपछि, कोभिड महामारीका कारण अवार्डलाई निरन्तरता दिन सकेको थिएन । तर, अब निरन्तर रुपमा ‘फान अवार्ड’ आयोजना हुुने संघले बताएको छ । कलाकार संघले वि.सं २०७९ र २०८० सालमा रिलिज भएका फिल्महरुलाई यो बर्ष अवार्ड दिनेछ ...