Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘नेपालीका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्न सक्छ’: महानायक हमाल

Kalakarmi Kalakarmi September 21, 2024 15:29
‘नेपालीका लागि जुनसुकै देश शैक्षिक गन्तब्य बन्न सक्छ’: महानायक हमाल Image

काठमाडौं– महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीका लागि जुनसुकै देश शैक्षिक गन्तव्य बन्न सक्ने बताएका छन् । शनिवार हिमाल मल्टिमिडियाको आयोजना एवं गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौं वानेश्वरस्थित एभरेष्ट होटलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबै खाले शिक्षा वा कोर्षका लागि क्यानडा उत्कृष्ट गन्तव्य रहेकाले नेपाली युवाले स्वविवेकले छनोट गर्न सुझाए । उनले नेपाली युवाका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तब्य रहे पनि वैदेशिक शिक्षा रोज्नेहरूका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताए । उनले पछिल्लो क्यानडा पनि भरपर्दो गन्तव्य भएको बताए। ‘विद्यार्थीलाई आफ्नो शैक्षिक भविष्य छनोट ...