Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दयारानी’ को टीजरमा दया र दीयाको लोभलाग्दो केमेष्ट्रि (भिडियो)

Kalakarmi Kalakarmi January 18, 2024 13:29
‘दयारानी’ को टीजरमा दया र दीयाको लोभलाग्दो केमेष्ट्रि (भिडियो) Image

काठमाडौं– अभिनेता दयाहाङ राई तथा अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको नयाँ नेपाली फिल्म ‘दयारानी’ को टीजर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टीजरमा उनीहरु श्रीमान्–श्रीमतीका रुपमा देखिएका छन् । सार्वजनिक टीजरमा निःसन्तान भएकाले दयालाई दोश्रो विवाह गर्न दीयाले प्रेरित गरेको देखाइएको छ । त्यसक्रममा दयाले दीयाको उक्त प्रस्ताव अस्वीकार गरेको देखाइएको छ भने अर्को एक दृश्यमा सालीसँग ठट्टा गरेको देखाइएको छ । हास्य प्रधानसँगै केही गम्भिरता प्रदान गरेको फिल्मको यो टीजरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ । ‘मिस्टर झोले’ मा पहिलो पटक एकसाथ काम गरेका ...