Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सेन्सर बोर्डलाई दीपकराजको कटाक्ष: सेन्सलेस सेन्सर बोर्ड

Kalakarmi Kalakarmi March 1, 2024 10:58
सेन्सर बोर्डलाई दीपकराजको कटाक्ष: सेन्सलेस सेन्सर बोर्ड Image

काठमाडौं- फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्छन् । उनी समसामयिक विषयमा आफ्ना धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहन्छन् । यतिबेला फिल्म ‘रंगेली’ चर्चामा छ । यो फिल्म यही फागुन २५ गतेबाट रिलिज हुँदैछ । केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले फिल्मको नाममा आपत्ति जनाउँदै सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध सुरु भएको छ । यही परिप्रेक्षमा दीपकराजले फेसबुकमार्फत सेन्सर बोर्डप्रति कटाक्ष गरेका छन् । उनी लेख्छन्, ‘कश्मीर फाइल्स ! उडता पन्जाव !! दिल्ली बिल्ली !!! खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त ...