Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

किरणको ‘कल्ली’ मा सौगात

Kalakarmi Kalakarmi September 16, 2024 07:45
किरणको ‘कल्ली’ मा सौगात Image

काठमाडौं– रेड बर्ड प्रोडक्शन तथा कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’ मा अभिनेता सौगात मल्ल अनुवन्धित भएका छन् । फिल्ममा सौगातको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । लक्ष्मण निर्देशित फिल्म ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेदेखि प्रदर्शनमा आउने छ । फिल्मको पोष्टरलाई राकेश दाहालले तयार पारेका हुन् ...

Latest Updates See All Updates