Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘माइली’मा कुसुम शर्मा अनुबन्धित

eHimalaya Times eHimalaya Times July 13, 2024 23:05
‘माइली’मा कुसुम शर्मा अनुबन्धित Image

काठमाडौं । चलचित्र ‘माइली’ मा मोडल कुसुम शर्मा अनुबन्धित हुनुभएको छ । बाबू साहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रमा कुसुमले अभिनय गर्न लाग्नुभएको हो । मोडल कुसुम गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’बाट चर्चामा आउनुभएको हो । चलचित्र युनिटले कुसुमको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरलुकमा कुसुमलाई कालो चस्मामा गम्भीर भावमा देखाइएको छ