Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रहेनन् ‘सिआईडी’ का इन्स्पेक्टर फ्रेडिक्स

Kalakarmi Kalakarmi December 5, 2023 06:05
रहेनन् ‘सिआईडी’ का इन्स्पेक्टर फ्रेडिक्स Image

मुम्बई– भारतीय टेलिभिजनको संसारबाट एउटा दुःखद खबर सार्वजनिक भएको छ । करोडौं दर्शकमाझ लोकप्रिय कार्यक्रम ‘सिआईडी’ मा इन्स्पेक्टर फ्रेडिक्सको भूमिका निर्वाह गर्ने कलाकार दिनेश फडनीजको निधन भएको छ । हृदयाघातका कारण दिनेशलाई पछिल्लो केही दिनदेखि मुम्बईको एउटा अस्पतालमा भर्ना गरिएको थियो । उनी भेन्टिलेटरमा थिए । उनको स्वास्थ्य अवस्था निकै नाजुक भएको बताइएको थियो । यद्यपि, मंगलवार बिहान उनले यो संसार त्यागेका हुन् । यी अभिनेताको निधनले उनका प्रशंसकहरु दुःखी भएका छन् । दिनेश फडनिस पछिल्लो केही दिनदेखि अस्पतालको आईसीयूमा जिन्दगी र मृत्यूका बीच लडाईं लडिरहेका थिए । यद्यपि, मंगलवार ...