Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

श्रीमतीसंग रोमान्टिक मूडमा देखिए बालेन

Kalakarmi Kalakarmi February 20, 2024 12:26
श्रीमतीसंग रोमान्टिक मूडमा देखिए बालेन Image

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ( बालेन) को प्रसंग आउनसाथ सधैँ हतारिएर हिँड्ने, गम्भीर अनि महानगरको विकासका लागि के गर्न सकिन्छ ? भनेर चिन्तन गरिरहने व्यक्तित्व अधिकांशको आँखा अगाडि आउँछ । उनलाई हँसिलो मुद्रामा निकै कम मात्र देखिन्छ । उनी कुनै पनि उद्घाटन समारोहमा रिबन काट्न जाँदैनन्, न त अनावश्यक भाषणहरुमै समय बिताएको देखिन्छ । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने मेयर बालेनका विकासका काम, नेपाली खेलाडिलाई प्रोत्साहन गर्ने पोस्ट तथा कहिलेकाहिँ राजनीतिक दलका नेताहरुका कुराहरुमा असन्तुष्ट भएका पोस्टहरु पढ्न पाइन्छ । उनी विद्यालयका विद्यार्थीहरुको अध्ययन, अध्यापनमा पनि ...