Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

भजन शिरोमणिको बायोपिकको ‘आगोको राप’ सार्वजनिक (भिडियो)

Kalakarmi Kalakarmi June 17, 2024 00:14
भजन शिरोमणिको बायोपिकको ‘आगोको राप’ सार्वजनिक (भिडियो) Image

काठमाडौं– यही असार ७ गतेदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को गीत ‘आगोको राप’ सार्वजनिक गरिएको छ । यो गीतमा भजन शिरोमणीका सुपुत्रद्वय सत्यराज तथा स्वरुपराज आचार्यको स्वर छ । भक्तराज आचार्य संगीत रहेको यो गीतका रचनाकार नवराज लम्साल हुन् । यो गीतको भिडियोमा फिल्मका कलाकारहरु सत्यराज आचार्य, दयाहाङ राई, अरुणा कार्की, स्वर्गीय गोपाल भुटानी लगायत प्रस्तुत छन् । १३ वर्षअघि नै निर्माण भएर प्रदर्शन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले फिल्मको पुनः प्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन ...

Latest Updates See All Updates