Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘फर्की फर्की’ को शिर्ष गीत: अनमोल र जस्सीताको रोमान्स

Kalakarmi Kalakarmi April 27, 2024 08:09
‘फर्की फर्की’ को शिर्ष गीत: अनमोल र जस्सीताको रोमान्स Image

काठमाडौं- जेठ १० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘फर्की फर्की’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन बज्राचार्यको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । फिल्मको यो गीतमा मुख्य कलाकारहरु नायक अनमोल केसी र नायिका जस्सीता गुरुङलाई फिचरिङ गरिएको छ । सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी ...