Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मुम्बईमा अभिनय पढेकी समृद्धिको कस्तो छ ‘फर्की फर्की’ डेब्यू अनुभव ?

Kalakarmi Kalakarmi May 20, 2024 04:12
मुम्बईमा अभिनय पढेकी समृद्धिको कस्तो छ ‘फर्की फर्की’ डेब्यू अनुभव ? Image

काठमाडौं– समृद्धि अर्याल हङकङमा जन्मिइन्, भारतमा पढिन् । भारतमा अभिनयको अध्ययन गरेकी उनी यही जेठ १० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘फर्की फर्की’ बाट नेपाली फिल्ममा डेब्यू गर्दैछिन् । हङकङमा रहँदा उनको परिवारले अभिनेता अनमोल केसीको कुरा गर्थे । अहिले समृद्धि अनमोल अभिनित फिल्म ‘फर्की फर्की’ बाट नै नेपाली फिल्ममा पाइला चाल्दै छिन् । ‘फिल्ममा म जस्सीता गुरुङको साथीको भूमिकामा देखिँदैछु । आफ्नो साथीको लागि जे पनि गर्न सक्ने किसिमको क्यारेक्टर छ । साथीको राम्रो होस् भनेर चिताउने क्यारेक्टर छ’, उनी भन्छिन्– ‘म रियल लाइफमा धेरै बोल्दिनँ । तर फिल्ममा ...