Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पूर्ण बहादुरको सारङ्गी’: पहिलो चरणको छायांकन सम्पन्न

Kalakarmi Kalakarmi July 14, 2024 03:51
‘पूर्ण बहादुरको सारङ्गी’: पहिलो चरणको छायांकन सम्पन्न Image

काठमाडौं- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को पहिलो चरणको छायांकन पूरा भएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको फिल्मको पहिलो चरणको छायांकन ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पूरा गरिएको हो । गत जेठ २४ गतेदेखि छायाकंन प्रारम्भ गरेर ३६ दिनमा पहिलो चरणको सेड्युल पूरा गरिएको र फिल्मको बाँकी छायांकन काठमाडौंमा गरिने निर्माण पक्षले जानकारी दिएको छ । दोस्रो सेड्यूलको छायांकन दशैँपछि गरिने निर्माता विनोद पौडेलले जानकारी दिएका‌ छन् । फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै उत्साहित रहेको बताउँदै निर्माता पौडेलले आम दर्शककालागि ‘पूर्ण बहादुरको सारङ्गी’ विशेष हुने बताए । ‘वर्षातको ...