Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

डोल्पाको दूरगाउँबाट सुरु भयो सक्किगोनि टिमको ‘लाज शरणम्’ छायांकन

The Cinema Times The Cinema Times September 8, 2024 07:18
डोल्पाको दूरगाउँबाट सुरु भयो सक्किगोनि टिमको ‘लाज शरणम्’ छायांकन Image

द सिनेमा टाइम्स, काठमाडौं – शनिबारदेखि सिनेमा ‘लाज शरणम्’को छायांकन सुरु भएको छ । चर्चित टिभी श्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गर्न लागेको सिनेमाको डोल्पा जिल्लास्थित ठूलीभेरी नगरपालिकाको दूरगाउँबाट छायांकन सुरु गरिएको हो । सिनमाका मुख्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र विजय बरालको मुहूर्त सट दिएका थिए । यो सिनेमालाई कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरिरहेका […]