Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बोक्सीको घर’ को ‘जिन्दगीको कथा, यता न उता’ मा केकी र सुलक्षण (भिडियो)

Kalakarmi Kalakarmi March 21, 2024 05:30
‘बोक्सीको घर’ को ‘जिन्दगीको कथा, यता न उता’ मा केकी र सुलक्षण (भिडियो) Image

काठमाडौं– अभिनेत्री केकी अधिकारीद्वारा निर्मित तथा उनकै मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ को गीत ‘जिन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ । यो गीतमा स्वीअरिती तथा निहारिकाको स्वर, मोनिस निरौलाको संगीत तथा सुलक्षण भारतीका शब्दहरु रहेका छन् । आगामी वैशाख १४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको सार्वजनिक गीतको भिडियोमा अभिनेत्री केकी तथा फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ । गीतको भाव अनुसार दृश्य अपुरो छ । निर्माण पक्षले यसलाई ‘सस्पेन्स’ मा राखेको छ । केही समयअघि ...