महानायकको नरसिंहा अवतारको पोष्टर सार्वजनिक


काठमाण्डौँ । करिब ८ बर्षपछि फिल्मको पर्दामा देखिन लागेका महानायक राजेश हमालको फिल्म नरसिंहा अवतारको रिलिज डेट सहित फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । सोमबार काठमाण्डौंको ग्लोबल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थीहरुमाँझ फिल्मको पोष्टर सार्वजनिक गरिएको हो। जेठ ९ गतेलाई रिलिज तय गर्दै तयार सार्वजनिक गरिएका पोष्टर मध्ये एउटा पोष्टरलाई कलाकार र ग्लोबल कलेजका विद्यार्थीहरुका साथ …