Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’को ‘तिम्रै लागि’ मा रोमान्टिक पल र पूजा

eHimalaya Times eHimalaya Times August 28, 2024 23:13
‘रावायण’को ‘तिम्रै लागि’ मा रोमान्टिक पल र पूजा Image

काठमाडौं । चलचित्र ‘रावायण’को गीत ‘तिम्रै लागि’ सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रको दोस्रो गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा रोमान्टिक भावमा चित्रित हुनुहुन्छ । भारतीय गायक कुणाल गाञ्जावाला र गायिका सोनु कक्कडको स्वर रहेको गीतमा कृष्णहरि बरालको शब्द रचना तथा नीरज सिंहको संगीत छ । गीतको भिडियोलाई रामजी लामिछाने कोरियोग्राफी गर्नुभएको हो